३ कात्तिक २०७८ बुधबार

दर्शकसँग दसैँ मनाउँछु : निर्माता/निर्देशक सलोन बस्नेत

मलाई दसैँ मन पर्छ । दसैँ आउँदैछ भन्ने बित्तिकै कताकता रमाइलो लाग्छ । यसपालि त फूलपातीको दिनदेखि हाम्रो फिल्म ‘डाडाँको बरपीपल’ रिलिज भएको छ ।

त्यसैले यो दसैँ दर्शकमाझ मनाउने योजना छ । कोरोनाका कारण यत्तिका समय हल बन्द थिए । ‘डाँडाको बरपीपल’ बाट फिल्म प्रदर्शन सुुरु भएको छ । दसैँको यो माहौलमा फिल्मप्रेमी सबैलाई हलमै गएर फिल्म हेरिदिनुहुन अनुरोध गर्दछु । 

सिनेमा रंगिन संसार

प्रकाशित: २७ असोज २०७८ १७:२८ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी