कलाकार मनोज गजुरेलले ८० वर्षिया आमाको हातबाट विजयादशमीको टीका लगाए

कलाकार मनोज गजुरेलले ८० वर्षिया आमाको हातबाट विजयादशमीको टीका लगाए


चर्चित हाँस्य कलाकार मनोज गजुरेलले ८० वर्षिया आमा इन्द्रमाया गजुरेलको हातबाट विजयादशमीको टीका लगाएका छन्। 

उनले आज बिहान १० बजेर २ मिनेटको शुभसाइतमा आमाको हातबाट टीका लगाएका हुन्। 

उनको घरमा दसैंको टीका ग्रहण गर्नका लागि आफन्त र साथीभाइको भीड लागेको गजुरेलले सामाजिक संजालबाट जानकारी दिएका छन्। 

मनोज गजुरेल केही दिन अघि मात्र वैवाहिक जीवनमा बाँधिएका थिए। 

Logo