पुरन प्रधानको ‘गोरो मुहार’ सार्वजनिक (भिडियोसहित)

पुरन प्रधानको ‘गोरो मुहार’ सार्वजनिक (भिडियोसहित)


पुरन प्रधानको नयाँ गीत तथा म्युजिक भिडियो ‘गोरो मुहार’ हाइलाइट नेपालको यु–ट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । 

नेपाली चलचित्रका चर्चित कलाकार सुनिल क्षेत्री, उषा उप्रेती र अपेक्षा बजगाईं अभिनित यस म्युजिक भिडियोमा स्वर पुरन प्रधानको रहेको छ । 

अस्ट्रेलियामा रहेर पनि नेपाली कला साहित्य क्षेत्रमा केही गर्छु भन्ने उद्देश्यले गीत तथा म्युजिक भिडियो निर्माण गरेको पुरन प्रधानले बताए। 

सो गीतमा शब्द विनय दवाडी, संगीत संयोजन रोमी बस्नेतले गरेका छन् भने म्युजिक भिडियोको निर्देशन अनुप चापागाईंले गरेका छन् । गीत यस्तो छः

 

Logo