‘हाम्रो कला हाम्रो संस्कृति २०७९’ तथा स्वर्ण महोत्सव हुँदै

‘हाम्रो कला हाम्रो संस्कृति २०७९’ तथा स्वर्ण महोत्सव हुँदै


'हाम्रो कला हाम्रो संस्कृति २०७९' तथा स्वर्ण महोत्सव आइतबार काठमाडौंमा हुँदै छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार साँझ हुने महोत्सवमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ लगायत नेपालका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ । हिल्स होम थेटर एण्ड प्रोडक्सन र नेपाल सांस्कृतिक संघको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो । स्वर्ण महोत्सवमा सम्मान कार्यक्रम पनि रहेको छ । 

Logo