‘डार्क नाइट अफ द सोल’ मा अभिनेत्री रेचलले अभिनय गर्ने

‘डार्क नाइट अफ द सोल’ मा अभिनेत्री रेचलले अभिनय गर्ने


अभिनेत्री रेचल निकोल्स ड्रामा–थ्रिलर फिल्र्म  डार्क नाइट अफ द सोल’ मा अभिनय गर्ने तयारीमा छिन । 

डेडलाइनको रिपोर्ट अनुसार लेखक तथा निर्देशक एस.जे. क्रिजोको यो फिचर फिल्मले एक उत्कृष्ट वैज्ञानिकको कथालाई पछ्याउनेछ, जो भयानक दुर्घटना पछि आफ्नो कारमा फसेको हुन्छिन । 
डेडलाइनका अनुसार, यो फिल्मको प्रोडक्सन कम्पनी ड्रिमलिटी इन्टरटेनमेन्टले प्रोजेक्ट ह्यान्डल गरिरहेको छ । यो फिल्मको सुटिङ न्यूयोर्कको उत्तरी क्षेत्रमा हुनेछ ।

रेचलले जिआई जोइ, स्टार ट्रिक र कन्टिनम जस्ता हिट फिल्म खेलेकी छिन् । 
 

Logo