हलिउड नायक बेन र गायिका जेनिफर लोपेज विवाह बन्धनमा बाँधिए

हलिउड नायक बेन र गायिका जेनिफर लोपेज विवाह बन्धनमा बाँधिए


हलिउडका सुपरस्टार गायिका जेनिफर लोपेज र ब्याट म्यान एक्टर बेन एल्फ्रेक विवाह बन्धनमा बाधिएका छन ।

यी दुईले आफ्नो २० वर्षे सम्बन्धलाई शनिबार औपचारिक रुपमा बिवाह बन्धनमा परिणत गरेका छन् । यी दुईले अप्रिलमै इन्गेजमेन्ट गरेका थिए । 
५२ वर्षीय बेन र ४९ वर्षीया जेनिफरका बिवाह अघि नै बच्चा पाइसकेका छन् । जेनिफरका लागि बेनले ५ देखि १० मिलियन डलर पर्ने औँठी किनिदिएका छन । 
 

Skip This
Logo