1
1
1
1

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

1
1
1
1
1
1

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । 

गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निर्माण, निर्देशन र अभिनयमा सक्रिय छन् ।

सिनेमा

प्रकाशित: ९ साउन २०७९ २०:२९ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी