फिल्म ‘द ग्रे मेनु’ को सिक्वेल बन्ने

फिल्म ‘द ग्रे मेनु’ को सिक्वेल बन्ने


फिल्म ‘द ग्रे मेनु’ को सिक्वेल बन्ने भएको छ । फिल्म नेटफ्लिक्समा हिट भएपछि सिक्वेल बन्ने भएको हो ।

अभिनेता धनुषले केमियो गरेको फिल्ममा आफू हत्यारा अविक सान उर्फ द लोन वुल्फको भूमिकामा फर्किने घोषणा गरेका हुन । उनले इन्स्टाग्राममा एक भिडियो क्लिप पोस्ट गरेका छन, जसमा हलिउड स्टार रयान गोसलिङका सीआईए कोर्ट जेन्ट्री उर्फ सिएरा सिक्सासँग देखिएका छन । 

 
 

Logo