नेपालमै नेपाली हस्तकला

नेपाली हस्तकलाले अन्तराष्ट्रिय क्षेत्रमा बजार बिस्तारै गर्दै लगेको छ । तर नेपालीहरुमा आफ्नो देशको उत्पादन प्रति खासै आकर्षण बढ्न सकेको छैन । यही कुरालाई मध्यनजर गरेर हालै ‘नेपाल को’ नामक हस्तकला ब्यापार मेलाको आयोजना भएको थियो । तस्विरहरु: सुजन श्रेष्ठ/केन्द्रबिन्दु