सुविसु क्यान इन्फोटेक–२०१८ सुरु

आजबाट सुविसु क्यान इन्फोटेक–२०१८ मेला सुरु भएको छ । मेलाको उद्घाटन संञ्चार मन्त्री मोहन बहादुर बस्नेतले गरेका थिए ।