रियो कार्निभलको अन्तिम तयारी

ब्राजिलको रियो दि जेनेरियोमा बार्षिक रुपमा आयोजना हुने रियो कार्निभल अन्तिम चरणमा पुगेको छ । अन्तिम चरणमा पुगेको जनाउ दिन बोल्को अर्थात् ब्लक पार्टीको आयोजना हुन्छ । यो महोत्सवका लागि रियोको मेयरले साम्बा स्कुलहरुलाई अनुदान दिएर महोत्सवमा सरिक गराउछन् । यो बर्ष यो महोत्सवमा महिला हिंसाको विरोध हुने अनुमान गरिएको छ । तस्विरहरु: एजेन्सी