हिउँदे ओलम्पिकमा सर्वाधिक ग्ल्यामरस प्रदर्शन

दक्षिण कोरियाको प्योङ चाङमा २३ औं हिउँदे ओलम्पिक प्रतियोगिता आयोजना भैरहेको छ । यसपटक आयोजना भएको ओलम्पिक प्रतियोगिताले उत्तर कोरिया र दक्षिण कोरियालाई खेलकुद मार्फत् राजनीतिक रुपमै नजिक ल्याएको छ । ओलम्पिक खेलकुद प्रतियोगितामा सर्वाधिक ग्ल्यामरस मानिने फिगर स्केटिङका स्पर्धाहरु हिउँदे ओलम्पिकमा अनिवार्य रुपमा समावेश हुने खेल भएको हुदाँ सोही खेलका केही रोचक दृष्यहरु ।