लण्डन टाटु शो

टाटु कलाका पारखिहरु नियमित रुपमा विभिन्न शहरहरुमा भेला भएर टाटु कलालाई प्रबर्धन गरिरहेका हुन्छन् । यसक्रममा हालै टाटु कलाकारहरुले दुई दिने टाटु मेला लण्डनमा आयोजना गरेका छन् । विश्वका विभिन्न देशका ३ सय भन्दा बढी कलाकारहरुले सहभागिता गरेको यो मेलामा टाटु प्रेमीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । तस्विरहरु: एजेन्सी