२१ औं बिश्वकप फाइनल

रसियामा आयोजना भएको बिश्वकप फुटबल प्रतियोगितामा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै उपाधि हात पारेको छ । यो सफलता पछि फ्रान्सले दोस्रो पटक बिश्वकप फुटबल जित्न सफल भएको हो । सोही फाइनल खेलका दृष्यहरु