बुढी औंलाको कुस्ति

चीनको कोङक्विन शहरमा बुढी औंलाको अनौठो रेस्लिङ प्रतियोगिताको आयोजना भएको छ । स्विमिङ पुलमा आयोजना भएको उक्त रेस्लिङ प्रतियोगितामा सहभागि भएका खेलाडीहरु पनि स्विमिङ ड्रेसमा रहेका थिए । पहिलो पटक आयोजना भएको यो प्रतियोगितामा ८० जना खेलाडीहरुले सहभागिता गरेका थिए । टोडियम नाम गरेर आयोजना गरिएको यो रेस्लिङका विजेतालाई उक्त वाटर पार्कको टिकट निशुल्क उपलब्ध गराईएको थियो ।