अन्तरिक्षको फोटो प्रतियोगिता

रोयल अब्जरभेटरी ग्रिनविचले आयोजना गरेको अन्तरिक्षको फोटो प्रतियोगितामा सामान्य आँखाले देख्नै नसक्ने किसिमका तस्विरहरु सहभागितालाई आएका छन् । पहिलो हुनेलाई १४ लाख र बिभिन्न क्याटोगरिमा पहिलो हुने र युवा फोटोग्राफरलाई २ लाख रुपैंया भन्दा बढी पुरस्कार रहेको छ ।