इन्ष्टाग्रामकै लागि

ग्ल्यामरस फोटो अपलोड गर्नमा लोकप्रिय रहेको इन्ष्टाग्राममा राख्ने तस्विर खिचाउनु निकै कष्टकर हुने गरेको छ । इन्ष्टाग्राममा राखिने फोटो आकर्षक र नयाँ एंगलको हुने हुनाले नै यसमा राख्ने फोटो खिचाउन अरुको तुलनामा बढी नै मेहनत गर्नुपर्ने हुन्छ । यस्तै मेहनत गरेका क्षणहरु