1
1
1
1
1

डेंगु रोगबारे बिरामी र कुरुवालाई अस्पतालमै अभिमुखीकरण

1
1
1
1
1
1

जिल्ला अस्पताल लमजुङमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण गरिएको छ । 

जिल्लामा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि अस्पतालमा भर्ना भएर बसेका बिरामी र बिरामी कुरुवालाई सचेतना जगाउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । 

जिल्ला अस्पतलाका डा. मनोज यादव र जिल्ला अस्पताल लमजुङका सामाजिक सेवा विभाग प्रमुख शोभा ठकुरीले डेंगु रोगबाट कसरी बच्न सकिन्छ, बच्नका लागि घरवरपर पानी जम्ने ठाँउको सरसफाई गर्नू पर्ने, लामखुट्टेको अण्डा र लार्भा नष्ट कसरी गर्ने लगायतबारे जानकारी गराएका थिए । 

स्वास्थ्य

प्रकाशित: ४ असोज २०७९ १३:५२ मंगलबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी