२० मंसिर २०७८ सोमबार

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३२,९६४ पुग्यो, आज २,२८७ जना निको भए

काठमाडौं ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । आज २,२८७ जना निको भएका छन् । सोमबार १,७३६ जना निको भएका थिए । आइतबार १,८१४ जना निको भएका थिए । शनिबार १,५६६ जना निको भएका थिए । आज १०,६११ पिसिआर गरिएको थियो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ । आज मात्र ६ जनाको मृत्यु भएको छ । सोमबार ११ जनाको मृत्यु भएको थियो । आइतबार ९ जनाको मृत्यु भएको थियो । शनिबार ९ जनाको मृत्यु भएको थियो ।

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या ४८,१३८ पुगेको छ । आज ९०२ जना थपिएका छन् । सोमबार ९७९ जना थपिएका थिए । आइतबार ९८० जना थपिएका थिए । शनिबार १,०४१ जना थपिएका थिए ।

प्रकाशित: २३ भदौ २०७७ १६:३२ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी