१४ माघ २०७८ शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुग्यो, आज १४ जना थपिए

काठमाडौं ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । आज मात्र १४ जनाको मृत्यु भएको छ । विहिबार ५ जनाको मृत्यु भएको थियो । शुक्रबार ५ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५३,१२१ पुगेको छ । आज
१२०२ जना थपिएका छन् । शुक्रबार १,४५४ जना थपिएका थिए । विहिबार १,२४६ जना थपिएका थिए । यस्तै बुधबार १,०८१ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ । आज निको हुनेको संख्या ८५२ निको भएका छन् । शुक्रबार ९७२ जना निको भएका थिए । विहिबार १,८१८ जना निको भएका थिए । बुधबार ९१८ जना निको भएका थिए । आज १०,१७६ पिसिआर गरिएको थियो ।

प्रकाशित: २७ भदौ २०७७ १६:३० शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी