१० असोज २०७८ आइतबार

बाँकेमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके ।

बाँकेमा आज थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–७ रानी तलाउका ३९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाडले जानकारी दिए।

योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।रासस

प्रकाशित: १३ असोज २०७७ १६:०२ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी