४ जेठ २०७९ बुधबार
1
1
1
1

चर्चित मोडल अभिरुचीले सुरु गरिन् ‘हेल्थ शो’ (टिजर सहित)

1
1
1
1
1
1

काठमाडौं । स्वास्थ्यकर्मी तथा चर्चित मोडल अभिरुची बुढाथोकीले ‘हेल्थ शो’ सुरु गरेकिछन् । यूट्युब च्यानल केन्द्रबिन्दु टिभीमा ‘अपलोड’ हुने ‘हेल्थ शो’ को नाम ‘केन्द्रबिन्दु हेल्थ शो’ रहेको छ । विधागत रुपमा अब्बल ठहरिएका डाक्टरहरुसँगको कुराकानी र हेल्थ टिप्स अनि हेल्थ रिपोर्टहरुले ‘शो’ मा स्थान पाउने छन् ।

 

प्रकाशित: १४ चैत २०७४ १८:१६ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी