काठमाडौं ।
लोकदोहोरी गायक गोविन्द अर्याल (गोपी) र स्मृति गौतमको स्वरमा रहेको ‘जुनदिन’ लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगायतका साथीहरुले साथ दिएका छन् ।
गीतमा शब्द संगम थापा, संगीत सुफिक्स मदन, एरेन्ज नारायण दंगाल, रेकर्डिष्ट विजय बुडा, मिक्सिङ कृष्ण पुन, अभिनय अनु पराजुली, परमेश्वर दाहालले गरेका छन् ।
संगम थापाको निर्देशन रहेको भिडियोको छायाँकन जनकराज अधिकारी र सम्पादन विवेक सुनारले गरेका छन् । भिडियो :
प्रतिक्रिया