केहि पुस्ता अघि बलिउडमा बिकिनी फोटोसूट पनि असामान्य मानिन्थ्यो । अभिनेता सैफ अली खानकी आमा शर्मिला टैगोरले बिकिनीमा फोटोसूट गराउँदा त्यसले बलिउड निकै तातिएको थियो । "/>

यी हुनु् नग्न फोटोसूट गर्ने बलिउड अभिनेत्री

यी हुनु् नग्न फोटोसूट गर्ने बलिउड अभिनेत्री


केहि पुस्ता अघि बलिउडमा बिकिनी फोटोसूट पनि असामान्य मानिन्थ्यो । अभिनेता सैफ अली खानकी आमा शर्मिला टैगोरले बिकिनीमा फोटोसूट गराउँदा त्यसले बलिउड निकै तातिएको थियो ।

अहिले बलिउडमा विकिनी फोटोसूट सामान्य बनेको छ । कुनैपनि अभिनेत्री यस्ती छैनन्, जसको विकिनी रुप नदेखिएको होस् । करिना कपुर, दीपिका पादुकोणदेखि प्रियंका चोपडासम्म विकिनीमा देखिएको छ । अझ नयाँ पुस्ताकी सोनक कपुर, आलिय भट्ट लगायतकी अभिनेत्री त निकै हट गेटअपमा देखिने गरेका छन् ।

केहि समयअघि अरु अभिनेत्रीभन्दा एक कदम अघि बढेर सनी लियोनीले नग्न तस्बिर नै खिचाए । हुन त सनीको लागि यो ठूलो कुरा होइन । उनी पोर्नस्टार हुँदै बलिउडमा आएकी हुन् । उनले आफ्ना पति डेनियल वेबरसँग न्युड फोटोशूट गराएकी हुन् । उनीहरुले यो तस्विर पेटा नामक संस्थाको सहयोगमा एक अभियानका लागि खिचाएका थिए ।

सनीको मात्र के कुरा, उनीजस्तै न्युड फोटोसूट गराउने अरु अभिनेत्री पनि छन्, बलिउडमा । उनीहरुले विभिन्न समयमा न्युड फोटोसुट गराएर पराकम्पन ल्याएका थिए । यो पंक्तिकमा कल्कि कोचलिनदेखि विद्या वालनसम्मले अर्ध न्युड फोटोसूट गराए ।

कल्कि कोचलिन पनि न्युड फोटोकै कारण चर्चामा आएकी थिइन् । सार्वजनिक तस्विरमा कल्कीको नाङ्गो ढाड मात्रै देखिएको थियो । तर, त्यहि तस्विरले उनले नाङ्गो तस्विर खिचाएको पुष्टि हुन्थ्यो ।

विद्या वालनले तौलको कारण धेरै आलोचना खेपिन् । तर, पनि उनको छवी अन्य नायिकाको तुलनामा फरक थियो । डब्बु रत्नानीको क्यामेरामा न्युड पोज दिएपछि उनको पनि आलोचना भएको थियो ।

हिन्दी चलचित्र बादशाहो रिलिज हुने वेलामा इशा गुप्ताले न्युड फोटो शुट गराएकी थिइन् ।उक्त तस्विर सार्वजनिक भए लगत्तै उनी रातारात स्टार बनिन् ।

९० को दशकमा मिलिन्द सोमण आफ्नो स्टारडमको कारण चर्चामा थिए । सोही समयमा उनले आफ्नै गर्लफ्रेण्डसंग एउटा जुत्ता कम्पनिका लागि न्युड फोटोसुट गराए । न्युड पोजकै कारण विवाद बढेपछि उक्त विज्ञापन प्रशारण हुन पाएन ।

 

Logo