काठमाडौं , असोज,२५
पछिल्ला दिनहरुमा राजनीतिक ध्रुविकरण बढ्दै गएपछि आगामी मंसिर १० र २१ गतेका तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सर्न सक्ने चर्चा जोडतोडले चलेको छ । "/>

निर्वाचन सार्न लागिएकै हो र ?

निर्वाचन सार्न लागिएकै हो र ?


काठमाडौं , असोज,२५
पछिल्ला दिनहरुमा राजनीतिक ध्रुविकरण बढ्दै गएपछि आगामी मंसिर १० र २१ गतेका तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सर्न सक्ने चर्चा जोडतोडले चलेको छ ।सरकार र राजनीतिक दलका नेताको अभिब्यक्ति सुन्दा यो चर्चा निराधार भनेर बेवास्ता गर्न सकिने अवस्था भने नरहेको विश्लेषकहरु बताउँछन् । निर्वाचन आयोगले समेत यस विषयमा मुख खोलेपछि कतै निर्वाचन सार्ने कसरत भईरहेको हो कि भन्ने भान जनमानसमा परेको छ । तर आयोगले चुनावको तयारी अन्तिम चरणमा पुगेको र आचार संहिता समेत लागू भइसकेकाले चुनाव नहुनेमा आशंका नगर्न सबैलाई अनुरोध गरेको छ ।

नेपाल समाचारपत्रबाट

Logo