आइतबार थपिए ८० जना नयाँ संक्रमित

आइतबार थपिए ८० जना नयाँ संक्रमित


नेपालमा पछिल्लो २४ घन्टामा ८० जनामा कोरोना पुष्टि भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ।

पछिल्लो २४ घन्टामा १२१ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ।

 

Logo