रुसी खोपलाई पनि नेपालमा आजदेखि अनुमति

रुसी खोपलाई पनि नेपालमा आजदेखि अनुमति


औषधि व्यवस्था विभागले रुसमा निर्मित स्पुतनिक–भीलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

रुसको एफएसबीआई एनएफ गामालिया नेसनल रिसर्च सेन्टर अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजी अफ द मिनिस्ट्री अफ हेल्थ अफ रसियाले यो भ्याक्सिन निर्माण गरेको हो ।

Logo