३ कात्तिक २०७८ बुधबार

कोरोना अपडेट: ९१० जना निको हुँदा, ७९२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ९१० जना कोरोना संक्रमणमुक्त भएका छन् । 

त्यस्तै, ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या  १४ हजार ५५४ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७,०६० नमुनाको पीसीआर टेष्ट गर्दा ६९१ जना र २५५९ जनाको एन्टीजेन टेष्ट गर्दा १०१ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको जनाएको छ । 

स्वास्थ्य

प्रकाशित: २६ असोज २०७८ १६:५९ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी