बाथरोग कस्तो रोग हो ? कसरी उपचार गर्ने ? (भिडियाे)

बाथरोग कस्तो रोग हो ? कसरी उपचार गर्ने ? (भिडियाे)


अहिले देशैभरि चिसो बढिरहेको छ ।  बढ्दो चिसोसँगै बिरामीहरू पनि बढेका छन् । पुराना दीर्घ रोग भएका देखि चिसोबाट हुने पखाला देखि रुघाखोकी, निमोनियाको बिरामी बढेका छन् । यो चिसोमा दम र बाथका रोगीहरूलाई बढी च्याप्ने गरेको देखिन्छ । आज हामीले बाथ रोगका बिरामीको कसरी हेरचाह गर्ने, औषधि उपचार कसरी गर्ने, अन्य रोग र बाथरोगको लक्षण कसरी छुट्याउने भन्ने बारे चिकित्सक डा अभिलाषा शाहसँग हामीले संवाद गरेका छौँ ।

संवादको क्रममा डा. शाहले मानिसहरूमा देखिएका अन्य रोगहरूको र बाथ रोगको लक्षण उस्तै लाग्ने भएकोले बाथ रोगको लक्षणमा पनि मानिसहरू गलत धारणा र अनुमानले उपचार गरिरहेको बताइन् । डा शाहले बाथ रोग सम्बन्धी समाजमा केहि गलत धारणा रहेको समेत जिकिर गरेकी छन् । यस्तो अवस्थामा बाथ रोगको उपचार गर्नु पर्नेमा अन्य रोगको उपचार गर्न खोज्ने अन्य रोगको उपचार गर्नुपर्नेमा बाथ रोगको उपचार धेरै हुने पाइएको छ । डा. शाहले बाथ रोगको पहिचान परीक्षण गरेर मात्र स्पष्ट हुने बताइन् । प्रस्तुत छ डा अभिलाषा शाह सँग बाथ रोग सम्बन्धी गरिएको कुराकानीको सम्पादित भिडियो । 

 

Logo