८ जेठ २०७९ आइतबार
1
1
1
1

४ जनामा कोरोना संक्रमण पुष्टि

1
1
1
1
1
1

पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर २ हजार ८१७ नमूना परीक्षण गर्दा ४ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १७३ जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २१ हजार १७९ रहेको छ ।

स्वास्थ्य

प्रकाशित: २९ बैशाख २०७९ १६:२७ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी