सांसद डा. सुनिल शर्माले निर्माणाधीन बाल अस्पताललाई गरे २० लाख सहयोग [भिडियाे]

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई रु २० लाख सहयोग गरेका छन् । उनले आज हेपाली हाइटमा निर्माणाधीन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर कोइरालालाई सो सहयोग गरेका हुन् । रकम हस्तान्तरण गर्दै डा. शर्माले राज्यले गर्नुपर्ने काम डा. कोइरालाले…

Logo