किन दुख्छ ढाड र कम्मर? कसरी गर्ने उपचार?: डा.हेम लिम्बु (भिडियोसहित)

किन दुख्छ ढाड र कम्मर? कसरी गर्ने उपचार?: डा.हेम लिम्बु (भिडियोसहित)


मानिसहरु ढाड र कम्मर दुख्ने समस्याले बारम्बार पीडित भइरहेका हुन्छन् । यसको कारण र समाधानका उपाय थाहा नपाउँदा हैरान भएकाहरु कहिले अस्पताल त कहिले ज्योतिषकोमा धाउनेहरु पनि पाइन्छन् । 

स्वास्थ्य समस्याहरुको समाधानका लागि केन्द्रबिन्दु मिडियाले नयाँ प्रस्तुति कार्यक्रम ‘नमस्ते डाक्टर’ दर्शकमाझ ल्याएको छ । 

आजको कार्यक्रममा हामीले हाडजोर्नी सम्बन्धी समस्याका विषयमा कुराकानी गरेका छौं। पछिल्लो समय मानिसहरूमा ढाड तथा कम्मर दुखाईको समस्या, नसारोग सम्बन्धी समस्या, हाड खिइने समस्या जस्ता विरामीको संख्या बढ्दै गएको विभिन्न अध्ययनहरूले देखाएको छ। 

आज हामीले यीनै विषयवस्तुमाथि कुराकानी गर्न कार्यक्रम ‘नमस्ते डाक्टर’को यस एपिसोडमा हाडजोर्नी रोग विशेषज्ञ डा हेम लिम्बुलाई केन्द्रबिन्दुको स्टुडियोमा आमन्त्रण गरेका छौं ।

हाडजोर्नी, तथा नसारोग सम्बन्धी समस्या, यसका कारण तथा यसबाट बच्ने उपाय र उपचार विधिका बारेमा कुराकानी गर्ने प्रयास गरेका छौं । हेरौं यो भिडियोमा:

 

Logo