अन्जु पन्तको ‘थोपा थोपा आँशु’ गीतमा समीक्षा पोखरेलको दमदार अभिनय (भिडियो)

अन्जु पन्तको ‘थोपा थोपा आँशु’ गीतमा समीक्षा पोखरेलको दमदार अभिनय (भिडियो)


काठमाडौं ।

लोकप्रिय गायिका अन्जु पन्तको नयाँ गीत थोपा थोपा आँशु सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित मोडल समीक्षा पोखेरलको अभिनय रहेको छ।

अम्बिका म्युजिकको प्रस्तुतिमा एभरेष्ट ग्यालरीले भिडियो निर्माण गरेको छ । विकास पुनको शब्द तथा श्रीकृष्ण बम मल्लको संगित रहेको उक्त भिडियोमा कथाबस्तु मोडल सनम कठायतले तयार गरेका हुन् भने निर्देशन अन्जन शर्माले गरेका हुन् ।

यसमा समीक्षा पोखरेल र भरत विक्रमको सशक्त अभिनय रहेको छ । मुकेश हुमागाईंको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ । भिडियो यस्तो छ :

 

Logo