एउटै मञ्चमा प्रधानमन्त्री र विप्लव, सहमतिपत्रमा हस्ताक्षर
आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सहमतिपत्रमा हस्ताक्षर गरी त्यसलाई सार्वजनिक गर्दैछन्।
आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सहमतिपत्रमा हस्ताक्षर गरी त्यसलाई सार्वजनिक गर्दैछन्।
नेकपा ओली समूहको वुटवल जनसभा प्रत्यक्ष प्रशारण
नेकपा ओली समूहको वुटवल जनसभा प्रत्यक्ष प्रशारण
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ। भृकुटीमण्डपको आमसभा सुरु हुनु अघि राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएको छ, जसमा देशभरबाट आएका नेता कर्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता छ ।
बृहत जनसभा भेलालाई प्रधानमन्त्रीद्धारा सम्बोधन
जनतालाई सास्ती दिएर प्रचण्ड–नेपाल क्रान्तिकारी बनेकाे भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई व्यंग्य गरेका छन् ।
काठमाडौं । हामीले हरेक दिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो ।
काठमाडौं । विश्वमा मानिसहरुको मृत्यु हुने प्रमख कारणहरु मध्ये क्यान्सर पनि एक हो । एक सयभन्दा धेरै किसिमका क्यान्सरहरु छन्, जस कारण संसारका धेरै मानिसहरु यसको चपेटामा पर्ने गरेका छन् ।
काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले बिहिबारका लागि तय गरेको आमहड्तालका कारण देशभरको जनजीवन कष्टकर बन्यो । त्यसमा पनि काठमाडौं उपत्यकामा यसको असर बढी रह्यो ।
काठमाडौं । नेपाली सञ्चार क्षेत्रमा निकै चर्चित नाम हो, नरेश भट्टराई । जो, २०५३ सालबाट सञ्चार जगतमा अनवरतरूपमा लागि रहेका छन् । सञ्चार जगतमा उनको नाम उचो त छँदैछ, सृजनात्मकताका हिसाबमा पनि उनी बहुआमिक व्यक्तिका रुपमा परिचित छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न गरेका छन् । नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई बुधबार सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले “जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुपर्यो ?” भनी प्रश्न गरेका हुन् ।
काठमाडौं । हामीले हरेक दिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी पक्षपात बिना छनोट गर्नुपर्ने सुझाव दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडौँमा गरेको खेलकुदसँग प्रधानमन्त्री अन्तर्क्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा जित्न सक्ने खेलाडी छनोटमा नपरेका गुनासो आएको बताए ।
काठमाडौं । हामीले हरेक दिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं ।
काठमाडौं । मानिस शारीरिक र मानसिकरूपमा तन्दुरुस्त हुन अत्यान्तै आवश्यक पर्छ । स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा सबैको हुन्छ तर पनि सबैको सम्झिने क्षमता एकैनासको हुँदैन ।
काठमाडौं । भन्दिन म सम्झिन्नौ किन, तिमीलाई फुर्सद चाहिन्छ सम्झिनँ । यी शब्द हुन् लोकदोहोरी गीत ‘अभागी त म हुँ’ मा समेटिएका हरफहरु । कुशल बेल्बासे र सुनितामी परियारको आवाजमा ‘अभागी त म हुँ’ यतिबेला बजारमा छ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र भएको बताएका छन् ।
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता पठाएकोमा गम्भीर आपत्ती जनाएका छन् ।
काठमाडौं । हामीले हरेक दिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं ।
काठमाडौं । पछिल्लो समयकी चर्चित र व्यस्त नायिकामा पर्छिन् स्वस्तिमा खड्का । चलचित्र बुलबुलमा उनले जीवन्त अभिनय निभाएपछि उनलाई अहिले चलचित्रको कुनै कमी छैन ।
काठमाडौं । हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं ।
काठमाडौं । भारतबाट अनुदानमा प्राप्त कोभिड-१९ विरुद्धको खोप माघ १४ गतेदेखि नेपालमा लगाउन शुरु भएसँगै यस खोपको बारेमा विभिन्न जिज्ञासा र संशय उत्पन्न भएका छन् ।
काठमाडौं । हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं ।