केन्द्रबिन्दु टिभी

एउटै मञ्चमा प्रधानमन्त्री र विप्लव, सहमतिपत्रमा हस्ताक्षर

आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सहमतिपत्रमा हस्ताक्षर गरी त्यसलाई सार्वजनिक गर्दैछन्।

प्रचण्ड-माधव पक्षको विरोधसभा

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ। भृकुटीमण्डपको आमसभा सुरु हुनु अघि राजधानी‍का विभिन्न स्थानबाट जुलुस निस्किएको छ, जसमा देशभरबाट आएका नेता कर्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता छ ।

जनतालाई सास्ती दिएर प्रचण्ड–नेपाल क्रान्तिकारी बने : ओली

जनतालाई सास्ती दिएर प्रचण्ड–नेपाल क्रान्तिकारी बनेकाे भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई व्यंग्य गरेका छन् ।

केन्द्रबिन्दु बुलेटिन : आम–हड्तालप्रति प्रधानमन्त्री ओलीद्वारा आक्रोश व्यक्त (भिडियोसहित)

काठमाडौं । हामीले हरेक दिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं ।

एमसीसीको नाराले किन हच्किए प्रचण्ड ? आम-हड्तालमा कहाँ के भयो ? (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो ।

सन्दर्भ विश्व क्यान्सर दिवस : क्यान्सर के हो, कसरी बच्ने ? (भिडियोसहित)

काठमाडौं । विश्वमा मानिसहरुको मृत्यु हुने प्रमख कारणहरु मध्ये क्यान्सर पनि एक हो । एक सयभन्दा धेरै किसिमका क्यान्सरहरु छन्, जस कारण संसारका धेरै मानिसहरु यसको चपेटामा पर्ने गरेका छन् ।

आम-हड्तालकाे दिन आज सडकमा जे देखियो (भिडियाेसहित)

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले बिहिबारका लागि तय गरेको आमहड्तालका कारण देशभरको जनजीवन कष्टकर बन्यो । त्यसमा पनि काठमाडौं उपत्यकामा यसको असर बढी रह्यो ।

‘माइकजीवी’ नरेश भट्टराई, जो काम र दाम दुवैले सन्तुष्ट छन् (भिडियोसहित)

काठमाडौं । नेपाली सञ्चार क्षेत्रमा निकै चर्चित नाम हो, नरेश भट्टराई । जो, २०५३ सालबाट सञ्चार जगतमा अनवरतरूपमा लागि रहेका छन् । सञ्चार जगतमा उनको नाम उचो त छँदैछ, सृजनात्मकताका हिसाबमा पनि उनी बहुआमिक व्यक्तिका रुपमा परिचित छन् ।

बन्दकर्तालाई प्रधानमन्त्रीको प्रश्न “जनतालाई किन दुःख दिनुपर्‍यो ?” (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न गरेका छन् । नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई बुधबार सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले “जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुपर्‍यो ?” भनी प्रश्न गरेका हुन् ।

केन्द्रबिन्दु बुलेटिन : अवहेलना मुद्दामा सर्वोच्चद्वारा प्रचण्डसँग लिखित जवाफ माग (भिडियोसहित)

काठमाडौं । हामीले हरेक दिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं ।

'युद्धमा नहार्ने हामी खेलकुदमा किन हार्ने ?' : प्रधानमन्त्री ओली (भिडियाेसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी पक्षपात बिना छनोट गर्नुपर्ने सुझाव दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडौँमा गरेको खेलकुदसँग प्रधानमन्त्री अन्तर्क्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा जित्न सक्ने खेलाडी छनोटमा नपरेका गुनासो आएको बताए ।

केन्द्रबिन्दु बुलेटिन : 'खेल क्षेत्रलाई आवश्यक सहयोग गर्न सरकार तयार'-प्रधानमन्त्री (भिडियोसहित)

काठमाडौं । हामीले हरेक दिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं ।

स्मरणशक्ति बढाउन चाहनु हुन्छ ? यी खानेकुरामा ध्यान दिनुस् (भिडियाेसहित)

काठमाडौं । मानिस शारीरिक र मानसिकरूपमा तन्दुरुस्त हुन अत्यान्तै आवश्यक पर्छ । स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा सबैको हुन्छ तर पनि सबैको सम्झिने क्षमता एकैनासको हुँदैन ।

सृजना राई

डा शिव सुवेदीको ‘अभागी त म हुँ’ बजारमा (भिडियो)

काठमाडौं । भन्दिन म सम्झिन्नौ किन, तिमीलाई फुर्सद चाहिन्छ सम्झिनँ । यी शब्द हुन् लोकदोहोरी गीत ‘अभागी त म हुँ’ मा समेटिएका हरफहरु । कुशल बेल्बासे र सुनितामी परियारको आवाजमा ‘अभागी त म हुँ’ यतिबेला बजारमा छ।

'चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र गरियो'–माधवकुमार नेपाल (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षडयन्त्र भएको बताएका छन् ।

पत्रकारसँग किन झोक्किए राष्ट्रिय सभाका अध्यक्ष ? (भिडियाेसहित)

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता पठाएकोमा गम्भीर आपत्ती जनाएका छन् ।

केन्द्रबिन्दु बुलेटिन : प्रधानमन्त्री ओलीद्वारा देशकै ठूलो सव-स्टेसनको उद्घाटन (भिडियोसहित)

काठमाडौं । हामीले हरेक दिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं ।

स्वस्तिमाको प्रश्न-'बुहारी भन्ने बित्तिकै भान्सामै काम गर्नु पर्छ र ?' (भिडियो)

काठमाडौं । पछिल्लो समयकी चर्चित र व्यस्त नायिकामा पर्छिन् स्वस्तिमा खड्का । चलचित्र बुलबुलमा उनले जीवन्त अभिनय निभाएपछि उनलाई अहिले चलचित्रको कुनै कमी छैन ।

केन्द्रबिन्दु बुलेटिन : सभामुख सापकोटाद्वारा संवैधानिक परिषद्का नियुक्ति सिफारिस फिर्ता (भिडियोसहित)

काठमाडौं । हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं ।

यी हुन् कोभिड-१९ खोपबारे जान्नै पर्ने ६ तथ्य (भिडियाेसहित)

काठमाडौं । भारतबाट अनुदानमा प्राप्त कोभिड-१९ विरुद्धको खोप माघ १४ गतेदेखि नेपालमा लगाउन शुरु भएसँगै यस खोपको बारेमा विभिन्न जिज्ञासा र संशय उत्पन्न भएका छन् ।

केन्द्रबिन्दु बुलेटिन : नेपालमा बर्डफ्लु संक्रमण पुष्टि, कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध (भिडियोसहित)

काठमाडौं । हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं ।

केन्द्रबिन्दु टिभीबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी