खोज

धेरै उमेर ग्याप भएका १० सेलिब्रेटी लोग्ने–स्वास्नी ( भिडियोमा )

15 Shares

काठमाडौं

नेपाली कलाक्षेत्रमा यस्ता कलाकारहरु छन् जसले रिल लाइफमा मात्र होइन रियल लाईफमा पनि लामो उमेर अन्तरमा विवाह गरेका छन् । उनीहरुको जोडी वीचको उमेर अन्तर २४ वर्ष भन्दा धेरै सम्म फरक रहेको पाइएको छ ।

नेपाली समाजमा धेरै परम्परागत मान्यताहरु छन् । विवाह गर्दा श्रीमानको उमेर श्रीमतीको भन्दा केही वढी हुनु पर्छ वा उमेर अन्तर पनि धेरै हुनु हुँदैन भन्नेहरु पनि छन् । यस मान्यता विपरित केही अपवादहरु पनि नभएका होइनन् । हामीले यस पटक यस्तै उमेर अन्तर लामो भएका कलाकार दम्पतीहरुका बारेमा केही खोज गरेका छौं । हेरौं भिडियोमा :

 

प्रकाशित: १७ श्रावण २०७५ २१:२० बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी