सगरमाथाभन्दा अग्लो ‘मौना केआ’ हिमाल किन मानिएन अग्लो ?

सगरमाथाभन्दा अग्लो ‘मौना केआ’ हिमाल किन मानिएन अग्लो ?


संयुक्त राज्य अमेरिकाको मध्य प्रशान्त स्थित हवाई टापुमा रहेको ज्वालामुखी पर्वत ‘मौना केआ’ हिमालको उचाइ ४ हजार २०७ मिटर अर्थात १३ हजार ८०३ फिट  अग्लो छ ।
 
यो उचाई सगरमाथाभन्दा धेरै कम हो । तर यदि प्रशान्त महासागरको तलबाट टापुको चुचुरोसम्मको दूरी मापन गरिने हो भने उचाईका आधारमा मौना केआ सगरमाथा भन्दा उचाइका आधारमा धेरै अग्लो छ । मौना केआ सगरमाथा भन्दा १० हजार मिटर अग्लो छ ।

मौना केआ हिमालको आधि भन्दा बढि भाग समुन्द भन्दा मुनि रहेकाले तलको भागलाई उचाईको लागि मापन गरिदैन किन कि समुन्द सतहभन्दा १ हजार उचाई माथि देखिमात्र हिमालको मापन गरिन्छ ।
 
समुन्द्र सतह भन्दा तल हुने भएकाले मौना केआलाई हिमाल नभनी टापू भनिएको हो । टापूहरुमा मौना केआ विश्वभरमा दोस्रो अग्लो टापूमा पर्दछ ।  
मौना केआ विश्वको सबैभन्दा अग्लो पहाडको शिखर हुनुको अलावा, समुद्रीसतह भन्दा लगभग १४ हजार फिटको उचाइमा छ । 
 
मौना केआ भन्दा अग्लो टापू न्यू गिनीलाई मानिन्छ ।

Logo