छेपारो भन्दा बढी रंग फेर्ने माछा

छेपारो भन्दा बढी रंग फेर्ने माछा


जर्नल अफ फिस वायोलोजीमा प्रकाशित एक शोध अनुसार लंपफिस यूवी लाइट जस्तै चम्किने गर्छ । शोधमा भनिएको छ, यो माछाले एक अर्कालाई चिन्न, शिकार गर्न, एकअर्कालाई आफुतिर आकर्षित गर्न र एकअर्कासँग कुरा गर्न बायोफ्लोरेसेट अर्थात यूवी लाइटको प्रयोग गर्छन । 
लंपफिस एक्लै बस्न रुचाउँ माछा हो यो माछा समुद्रको गहिरो क्षेत्रमा बस्छन् ।

त्यसैले यी माछाहरुले आफ्नो जीवनको अधिकांश समय समुद्री सतहमै बिताउँछन् । यी माछाले पराबैंगनी( अल्ट्राभ्वाइलेट)किरणहरूलाई शोस्ने काम गर्छन । जसलाई हामी सामान्य आखाँले देख्न सक्दैँन । यी माछाहरुले परावैजनी किरणलाई छोड्दा यी माछाहरुलाइृ आफ्नो रंग परिवर्तन गरेको झै देखिन्छ । 

Logo