#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
प्रदेश ३

बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा तीन बेपत्ता, खोजी कार्य जारी

चितवन। प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु१च ९७३१ नम्बरको गाडी आज बिहान ५ः३०

प्रदेश २

बर्दिवास घटना : चार बुँदे सहमतिसँगै महोत्तरीको अवस्था सामान्य हुँदै

महोत्तरी। स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु घटनाले थप आन्दोलित भएको महोत्तरीमा सम्बद्ध पक्षबीच चारबुँदे सहमति

प्रदेश २

बर्दिवास घटना : दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आयोगको आग्रह

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले महोत्तरीको बर्दिवास घटनामा संलग्नलाई कारवाही गरी मृतक तथा पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेल बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा महोत्तरीको बर्दिवास नगरपालिकाकी छ वर्षीया बालिका गुलाब

अर्थ

ढकाल समूहले सार्वजनिक गर्यो एफएनसिसीआइ भिजन २०२५

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले आफ्नो कार्यकालमा गर्ने काम समावेश गरेर ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल समूहले आफ्ना एजेण्डालाई समेटेर बुधबार २५ बुँदामा सो भिजन सार्वजनिक

अर्थ

तातोपानी नाका हुँदै चिनियाँ कन्टेनरले नेपालसम्म ल्याए सामग्री

सिन्धुपाल्चोक । पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीको मितेरी पुलसम्म चिनियाँ पक्षले सामग्री ल्याउन शुरु गरेको छ । बुधबार चिनियाँ तीन कन्टेनरले नेपालसम्म सामग्री ल्याएका छन् । चिनियाँ कन्टेनरको डिब्बा मितेरी पुलमा नेपाली कन्टेनरमा राखी सुख्खा बन्दरगाहसम्म

अर्थ

पर्यटन प्रवर्धनको प्याकेज तयार गर्न पर्यटनमन्त्रीको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आन्तरिक पर्यटन प्रवर्धनको प्याकेज तयार गर्न पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्डले बुधबार आयोजना गरेको पर्यटन व्यवसायीसँगको अन्तक्रियामा उनले कोभिड–१९ का कारण अझै केही समय बाह्य पर्यटन आवागमन

अर्थ

दूरसञ्चार प्राधिकरणकाे ६९ प्रतिशत इन्टरनेट जडान सम्पन्न

काठमाडौं। देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत कात्तिक मसान्तसम्म ६९ प्रतिशत जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धी परियोजनालाई १८

प्रदेश ६

४३ दिनपछि खुल्यो प्रतिष्ठानको ताला, सम्पर्क कार्यालय खारेज गरिने

जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले तेस्रो डीन मुनिराज क्षेत्रीलाई नियुक्त गरेको विरोधमा प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले असोज २८ गतेदेखि तालाबन्दी गरेको थियो

प्रदेश ३

चितवन पुगेका पूर्वयुवराज पारस शाह अस्वस्थ

चितवन । पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन् । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको हो। शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण

पत्र-पत्रिका बाट

नेकपा विवाद : के प्रचण्ड अप्ठ्यारोमा परेकै हुन् त ?

काठमाडौं। पार्टीभित्रको आन्तरिक विवादका कारण नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्बन्ध बिग्रँदै गएको छ । पार्टीभित्र आन्तरिक विवाद आउँदा दुवै अध्यक्षबीच छलफल हुने गरे पनि यसपटक झन्डै तीन सातादेखि संवाद हुन सकेको छैन । सचिवालय बैठकमा

अर्थ

नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा आजदेखि

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभा आजदेखि शुरु हुँदैछ । गत चैत अन्तिम साता हुनुपर्नेमा कोरोना महामारी र बन्दाबन्दीका कारण दुईपटक स्थगित भएको साधारणसभा आजदेखि शुरु हुन लागेको हो । कोरोनाकै जोखिमका कारण साधारण सभाको औपचारिक

पत्र-पत्रिका बाट

अर्थमन्त्रीविरुद्ध गृहनगरमा कालोझण्डा, प्रदेश राजधानीसँग अर्थमन्त्री पद साटेको आरोप

बुटवल । अर्थमन्त्री विष्णु पौडेललाई बुधबार बिहानै गृहनगर बुटवलमा कालो झण्डा देखाइएको छ । दोस्रोपटक अर्थमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला रुपन्देही आएका पौडेललाई नेपाली कांग्रेसको भ्रातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले बुटवलमा कालोझण्डा देखाएका हुन् । नेपाल