#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व336300041007887767825424943863
नेपाल762584912039655371
अर्थ

बजार अनुगमन प्रभावकारी रुपमा गर्न सांसदहरुको माग

काठमाडौं । सांसदहरुले दशैं तिहार नजिकिँदै गर्दा उपभोग्य वस्तुको मूल्यबृद्धि गरेर कालोबजारी भइरहेकाले नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरुले मूल्यबृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायले अनुगमन

अर्थ

अशोक लेलैण्ड र एनएमबि बैंकबिच सम्झौता

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंकबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंककातर्फबाट सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।

प्रदेश ३

ललितपुर महानगरपालिकाद्वारा वैकल्पिक मार्ग प्रयोग गर्न अपिल

ललितपुर । ललितपुर महानगरपालिका–२८ र २९ का वडाध्यक्षले वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई अपिल गरेका छन् । आउँदो असोज १५ देखि २५ गतेसम्म हरिसिद्धिको मूल सडकमा साइट ड्रेन तथा मेनहोल र ढल निकास व्यवस्थापनको कार्य हुने भएको हुँदा उनीहरुले वैकल्पिक

प्रदेश ३

नेपालमा आज मात्र १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । आज मात्र १० जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । आज १ हजार ५१३ जना थपिएका छन् । सोमबार १

राजनीति

विदेशमा अलपत्र परेका नेपालीलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरेर ल्याउन समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम स्वीकृति लिएर वैदेशिक

प्रदेश ३

काठमाडौं उपत्यकामा आज ९३४ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा आज ९३४ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ७४७ , भक्तपुरमा ७६ र ललितपुरमा ११४ जना थपिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा संक्रमितको संख्या १८ हजार ८८०, भक्तपुरमा २

प्रदेश ३

आज नेपालमा आज १ हजार ५१३ जना नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । आज १ हजार ५१३ जना थपिएका छन् । सोमबार १ हजार ३५१ जना थपिएका थिए । कोरोनाबाट देशभर निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । आज

खेलकुद

पोखरा रंगशालाको ८६ प्रतिशत काम सम्पन्न

काठमाडौं । पोखरा रंगशालाको भौतिक निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको छ । करिब १ अर्ब २८ करोड ५० लाख लागतमा निर्माण भइरहेको रंगशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो । माछापुच्छ्रे हिमालको फेदमै निर्माणाधिन यो रंगशाला निर्माण भएपछि

प्रदेश ५

बाँकेमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँकेमा आज थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–७ रानी तलाउका ३९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाडले जानकारी

स्वास्थ्य

कोरोना युगमा आशावादी सोच प्रभावकारी, यसलाई अभ्यास गर्ने तरिकाहरू सिक्नुहोस्

काठमाडौं । कोभिड १९ कै खतराहरूको बीचमा जिन्दगी चलिरहेको छ । कुन पलमा को संक्रमित हुन्छ भन्ने बारे कुनै जानकारी छैन । शंकाको बीच अल्झिएको जीवनमा सबैको मन एउटै हुनुपर्छ भन्ने पनि छैन । यस्तो समयमा कोही धेरै नै आशावादी

प्रदेश ३

बढ्न थाल्यो उपत्यकामा भीडभाड, सवारी चेकजाँचमा कडाई

काठमाडौं । कोभिड–१९ को जोखिमका बीच काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधन झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न थालेको पाइएको छ । बाहिरी जिल्लाका सवारी आवतजावत बढेकाले पनि उपत्यकामा

अर्थ

दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति

सोलुखुम्बु । दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी