#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1095869352297843082556127460
नेपाल145193191685320

भरतपुर मतगणनासम्बन्धी मुद्दाको सुनुवाइ असार ६ मा हुने

काठमाडौँ, ३० जेठ । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने मुद्दाको सुनुवाइ आगामी असार ६ गते गर्ने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृृष्ण कार्कीको संयुक्त इजलासमा आज सो मुद्दाको सुनुवाइ राखिएता पनि हेर्न नभ्याइने

परीक्षाफल प्रकाशित

काठमाडौँ, ३० जेठ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल पुस/माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७२ सालको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । रासस

यमनविरुद्ध पहिलोपटक नेपाल गोलरहित बराबरीमा

 –जयदेव गौतम । काठमाडौं, ३० जेठ । एएफसी एसियन कप छनोट चरणको होम खेलमा आज (मंगलबार) नेपाल र प्रतिद्वन्द्वी यमनबीच भएको म्याच गोलरहित बराबरीमा समाप्त भएको छ । राजधानीमा सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको समूह एफको यो म्याच बराबरीमा सकिएसँगै

धुर्मुस्को फेसबुक पेज ह्याक

तनावपूर्ण ५ घण्टापछि बल्ल सफलता । केन्द्रबिन्दु संवाददाता । ३० जेठ, काठमाडौं । चर्चित हाँस्य कलाकार सीताराम कट्टेल धुर्मुसको फेसबुक पेज ह्याक भएको छ । आज दिउसो पेज ह्याक भएको थाहा भएपछि धुर्मुस दिनभरी तनावमा रहे । उनको पेज ५

कक्षा ११ को परीक्षा तयारी पूरा

काठमाडौँ, ३० जेठ । राष्ट्रिय परीक्षा बोर्डले आगामी असार १ गतेदेखि हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा ११ तयारी पूरा गरेको छ । परीक्षामा सम्बन्धन प्राप्त तीन हजार ७६५ विद्यालयका कुल चार लाख ४९ हजार ५४ परीक्षार्थीका लागि कुल ९९३

‘दोस्रो चरणको निर्वाचनको तयारी पूरा’

  काठमाडौँ, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको छ । आज रिपोर्टस क्लबमा बोल्दै उहाँले अबको दुई दिनपछि उम्मेदवारी मनोनय दर्ताको प्रक्रिया सुरु

निर्वाचनका बेला सीमा बन्द हुने

  भीमदत्तनगर, ३० जेठ । स्थानीय तहको निर्वाचनका बेला आगामी असार १२ गतेदेखि १४ गतेसम्म नेपाल–भारत सीमा बन्द गर्ने सहमति भएको छ । सोमबार भीमदत्तनगरमा नेपाल–भारत सीमा समन्वय समितिको बैठकले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर ४८ घन्टाका लागि सीमा नाका

बझाङ्गी महिला उपप्रमुखमै सीमित

बझाङ, ३० जेठ । बझाङ जिल्लामा ठूला तथा साना दलले उम्मेदवारको टुङ्गो लगाए पनि स्थानीय तहको प्रमुख पदमा भने महिला उम्मेदवारको नाम समावेश छैन । स्थानीय तहको प्रमुखका लागि जिल्लामा महिलाको उम्मेदवारी शून्य छ । ठूला दल नेकपा (एमाले), नेपाली

मधुपर्क साहित्यिक मासिक को ‘अमूर्त’ विमोचन

काठमाडौँ, ३० जेठ । मधुपर्क साहित्यिक मासिकको ५०औँ वर्ष प्रवेशका अवसरमा पत्रिकाले आज आफ्नो ‘अमूर्त’ सांस्कृतिक विशेषाङ्क सार्वजनिक गरेको छ । साहित्यिक पत्रकारितामा नियमित मासिकमध्येको अगुवा मानिने मधुपर्कको ५७६औंँ पूर्णाङ्क यहाँ आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी वाङ्मय पुरुष

एकाघरका दाजु र बहिनी फरकफरक पार्टीबाट उम्मेदवार

रुकुम, ३० जेठ । दोस्रो चरणमा असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा भुमे गाउँपालिकाको एउटा वडामा एकै घरका दाजु र बहिनी फरकफरक पार्टीबाट उम्मेदवार बनेका छन् । भुमे गाउँपालिका वडा नं ५ मा एउटै घरका सहोदर दाजु बहिनी

हिमपहिरोका कारण गङ्गापूर्ण ताल जोखिममा

मनाङ, ३० जेठ । हिमालपारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिका वडा नं ६ मा रहेको गङ्गापूर्ण ताल दिनानुदिन साँघुरिँदै गएको छ । गङ्गापूर्ण हिमालको फेदीमा रहेको यो ताल हिमालको फेदीबाट आएको हिमनदीको हिउँ पग्लिएर पहिरो जाने गर्छ । यस्तो हिमपहिरोसँगै बगेर

लोक कलालाई राष्ट्रियस्तरमा चिनाउन अनुसन्धान

कञ्चनपुर, ३० जेठ । स्थानीयस्तरका कला र संस्कृतिलाई राष्ट्रियस्तरमा चिनाउन अनुसन्धान गर्न थालिएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले विभिन्न कार्यक्रमका माध्यमबाट परम्परागत नेपाली जातीय लोककला र संस्कृतिको जगर्ना गर्न खोज, संरक्षण र संवद्र्धनका कार्यलाई निरन्तरता दिँदै आएको हो । कञ्चनपुरको