#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19522669722919626667512533075
नेपाल2221470633015814

सीमा सुवेदीको भाइरल भिडियोका सम्बन्धमा नेपाली कलाकारको विचार

नेपाल र नेपाली भावना माथि चोट पर्नेगरी भारतीय मोडल सीमा सुवेदी श्रेष्ठले अपलोड गरेको भिडियो एकाएक भाइरल भएको छ । सामाजिक सञ्जालका भित्तामा सीमा सुवेदीले बोलेका कुरालाई लिएर जवाफहरु आएका आयै छन् । मानौं सीमालाई जवाफ नफर्काउँदा नेपाली नै हुँइदैन

खुकुरी प्रहार गरी पत्नीको हत्या

  लहान, १३ असोज । सिरहाको भगवानपुर गाउँपालिकामा आज दिउँसो पतिले खुकुरी प्रहार गरी पत्नीको गरेको छ । घरायसी विवादमा दिउँसो ३ बजेतिर भगवानपुर गाउँपालिका–१ निवासी बालकृष्ण यादवले खुकुरी प्रहार गरी आफ्नी पत्नी २९ वर्षीया रामकला यादवको हत्या गरेको प्रहरीले

गर्भवती सेरेनाद्वारा निर्वस्त्र फोटोसुट

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १३ असार । पहिलोपटक गर्भवती भएकी अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले ‘भ्यानिटी फेयर’ म्यागजिनको कभर फोटो सुट निर्वस्त्र भएर गरेकी छिन् । गत वर्ष अष्ट्रेलियन ओपन खेल्ने क्रममै गर्भवती भएकी सेरेनाले उक्त कुरा सार्वजनिक गरे पनि

मेक्सिकोमा छ महिनामा छ पत्रकार मारिए

मेक्सिको सिटी, १३ असार । मेक्सिकोमा गत मे महिनामा अपहरणमा परेका एकजना पत्रकार मृत अवस्थामा फेला परेका छन् । उनलाई मे महिनाको तेस्रो हप्ता अपहरण गरिएको थियो । उनी अपहरणमा परेको समाचारपछि प्रहरीले व्यापक रुपमा खोजी गरिरहेको थियो । तर

असार २४ देखि तीन दिने पुष्पलाल स्मृति ब्याडमिन्टन

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १३ असार । नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा “छैटौं पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप – २०७४” असार २४ गते देखि हुने भएको छ । २०६८ सालमा पहिलो पटक कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल

खेलकुद

फेरि नवीन बने अन्तर एयरलायन्स टिटी च्याम्पियन

फेरि नवीन बने अन्तर एयरलायन्स टिटी च्याम्पियन

कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्छ : डा. महत

  काठमाडौँ, १३ असार । पूर्व अर्थमन्त्री डा रामशरण महतले कर फछ्र्यौटको विवाद तत्काल समाधान गर्नुपर्ने बताएका छन् । आर्थिक पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘कर फछ्र्यौट आयोग : समस्या कि समाधान ?’ भन्नेबारेमा आयोजित अन्तक्र्रियामा टेलिफोनमार्फत बोल्दै

गृहमन्त्री शर्माबाट  प्रशासन सुधारको ८४ बुँदे मार्गचित्र सार्वजनिक

‘जवाफदेही गृह प्रशासन : शान्ति सुरक्षा र सुशासन’ काठमाडौँ, १३ असार । गृहमन्त्री जनार्दन शर्माले गृह प्रशासन सुधार मार्गचित्र २०७४ आज सार्वजनिक गर्नुभएको छ । गृहमन्त्रालयमा आज पत्रकार सम्मेलन गरी मन्त्री शर्माले ‘जवाफदेही गृह प्रशासन : शान्ति सुरक्षा र सुशासन’

कला

सलमान खानलाई आत्महत्या गर्न उक्साउने रोग के हो ?

सलमान खानलाई आत्महत्या गर्न उक्साउने रोग के हो ?

कला

ज्योति मगरको रोपाइँ पनि सेक्सी ( भिडियो सहित)

रोल्पामा जन्मे–हुर्केकी ज्योतिले गाउँमा हुँदा आफूले धान रोप्ने गरेको समेत रमाइलो मान्दै सुनाइन् ।

छ लाखले राजधानी छोडे

काठमाडौँ, १३ असार । आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट करिब छ लाख यात्रु बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा हुन लागेको स्थानीय

निर्वाचनको तयारी पूरा

काठमाडौँ, १३ असार । निर्वाचन आयोगले दोस्रो चरणमा प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा असार १४ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगको मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख