पहिलो हाफमा नेपाल बंगलादेशसँग २–० ले पछि

पहिलो हाफमा नेपाल बंगलादेशसँग २–० ले पछि


छैटौं महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले रक्षा गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा बंंगलादेशले छैटौं महिला साफ च्याम्पियनसिपको उपाधि जितको हो । फाइनलमा बंगलादेशले नेपाल विरुद्ध ३–१ को जित निकाल्दै च्याम्पियन बनेको हो । 
बंगलादेशले पहिलो पटक महिला साफको उपाधि उचाल्दै इतिहास रचेको छ । बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो ।फाइनलमा पुगेर पनि नेपाल भने च्याम्पियन बन्न फेरि चुकेको छ । नेपाल पाँचौं पटक महिला साफको फाइनलमा पराजित भएको हो ।

नेपालको लागि एक मात्र सान्त्वना गोल अनिता बस्नेतले गरेकी थिइन् । उनले खेलको ७०औं मिनेटमा गोल गरेकी हुन् । बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । शामसुनाहरले एक गोल थपिन्। 
 

Logo