डोल्पा, २६ भदौ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा मष्टा मन्दिर छ । त्यसका पुजारी कृष्णराज शाही ८० वर्षका पुगिसके । हालै मात्र उनी विभिन्न स्थानको तीर्थयात्रामा गएका थिए ।
फर्कंदा उनी खाली खुट्टा पाँच दिनसम्म हिँडे ।
यसरी त्यत्रो उमेरका पुजारी तीर्थयात्राबाट त्यसरी फर्किएपछि भक्तजनले फूलमालाले हार्दिक स्वागत गरेका थिए । (तस्बिर : रामचन्द्र न्यौपाने/रासस)
प्रकाशित: २६ भाद्र २०७४ १३:०४ सोमबार