Kendrabindu Top 5 : पर्वतारोहीको विश्व कीर्तिमानदेखि प्रधानमन्त्रीको स्वास्थ्य उपचारसम्म (भिडियो बुलेटिन)

Kendrabindu Top 5 : पर्वतारोहीको विश्व कीर्तिमानदेखि प्रधानमन्त्रीको स्वास्थ्य उपचारसम्म (भिडियो बुलेटिन)


काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । गएको असोज ५ गतेदेखि शुरु गरिएको टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

आजका प्रमुख समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यको समाचारले निकै चर्चा पाएको छ । उनको धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । हिजो विहान नियमित स्वास्थ्य जाँचका लागि पुगेका ओलीको आज डिस्चार्ज हुने अस्पतालले जनाएको छ । यस्तै हिमाल आरोहणमा विश्व किर्तिमानी नेपाली निर्मल पुर्जाको समाचारले पनि चर्चा पाएको छ ।

क्रिकेटर सन्दिप लामिछानेको समाचार र विश्वका घटना परिवेशले पनि उत्तिकै चर्चा पाएका छन् । थप विवरण हेरौं यो भिडियोमा :

Skip This
Logo