नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदी घट्यो

नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदी घट्यो


नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार  प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मुल्यमा नै कारोवार भइरहेको  छ । 

साथै आज तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी चाँदीको मूल्य आज बढेको छ । सोमवार तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको चाँदी आज १५  रुपैयाँले घटेर १४सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।   

Skip This
Logo