1
1
1
1
1
39
Shares

‘संक्षिप्त श्रीमद्भागवत महापुराण’ नामक पुस्तक सार्वजनिक

1
1
1
1
1
1
1
1

विश्वराज ढुङ्गानाद्वारा सरलिकृत गरिएको ‘संक्षिप्त श्रीमद्भागवत महापुराण’ पुस्तक सार्वजनिक भएको छ । 

आज काठमाडौंको शंखमुलस्थित जगद्गुरु आश्रम गुरुकुलम्मा एक कार्यक्रमको बीचमा उक्त पुस्तक सार्वजनिक गरिएको हो । 

उक्त कार्यक्रममा लेखक ढुङ्गानाले आफुले यो पुस्तक लेखेको नभई सरल भाषामा सारासं प्रस्तुत गरेको बताए । उनले भने ‘यो पुस्तकको म लेखक नै होईन्, मैले यसलाई सरल भाषामा सारंस मात्रै गरेको हो । म प्रस्तोता हुँ ।’

प्रकाशित: १३ कात्तिक २०८० १८:१६ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी