सुनिल र एन्जिलाको ‘ताराबाजी लै लै’ सार्वजनिक

सुनिल र एन्जिलाको ‘ताराबाजी लै लै’ सार्वजनिक


गायक सुनिल कटुवाल र गायिका एन्जिला रेग्मीको नयाँ गीत सार्वजनिक भएको छ । ‘ताराबाजी लै लै’ बोलको गीत सार्वजनिक भएको हो । सुनिल र एन्जिलाको स्वर रहेको गीतमा भिम बिसीकै शब्द तथा संगीत रहेको छ । उक्त गीतमा कबिता नेपाली र प्रदिप लामा फिर्चड छन् ।

साथै रितु, सलिना, बबिता, अकिरा, सोमा, करण, समिर, टेक लगायतले पनि नृत्य गरेका छन् । प्रदिप लामाले निर्देशन गरेको म्युजिक भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् । गीतमा प्रदिप र प्रमोदको कोरियोग्राफी रहेको छ भने र पवन सुस्लिङले सम्पादन गरेका छन् ।

https://youtu.be/psFUXXxfCOA

Logo