डा. दयाराम श्रेष्ठकाे ‘यर्थाथवाद र नेपाली कथा परम्परामा आधुनिक कालको प्रणयन’ बजारमा

डा. दयाराम श्रेष्ठकाे ‘यर्थाथवाद र नेपाली कथा परम्परामा आधुनिक कालको प्रणयन’ बजारमा


३७ वर्ष अगाडि नेपाली कथा र यथार्थवाद शीर्षकमा विद्यावारधी गरेका प्रा.डा. दयाराम श्रेष्ठको “यर्थाथवाद र नेपाली कथा परम्परामा आधुनिक कालको  प्रणयन” नामक पुस्तक बजारमा आएको छ। 

करिब छ दशकबाट शिक्षण पेशामा आवद्ध श्रेष्ठ, कथा पढाउने कथाबारे प्रशिक्षण दिने कथाकार र लघुकथा स्रष्टाहरूको सृजनशीलताबारे पुस्तक लेख्ने र कथाकोष तयार गर्ने कार्य गर्दै आएका छन्। 

 श्रेष्ठको साहित्यको अनुसन्धान व्यवस्थापन(अनुसन्धान दर्शन) नामक पुस्तक हालसालै प्रकाशित छ । साथै “गद्यशैलीको उपविज्ञान” नामक पुस्तक प्रकाशनको तयारीमा छ। 

शिखा बुक्सले प्रकाशन गरेको “यर्थाथवाद र नेपाली कथा परम्परामा आधुनिक कालको  प्रणयन” पुस्तकको मूल्य रु. ३५० रहेको छ।  

Skip This
Logo