२४ साउन २०७९ मंगलबार
1
1
1
1

पद्मश्री साहित्य पुरस्कारका उत्कृष्ट १५ पुस्तकको सूची घोषणा

1
1
1
1
1

पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकमध्येबाट उत्कृष्ट १५ सूची घोषणा गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरेको हो । दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले जानकारी दिए ।

उत्कृष्ट पुस्तक यस्ता छन् ।

अग्नि-  डा नवराज लम्साल
अर्काे भोर-  केशवराज ज्ञवाली
एक सम्बोधन समयमाथि -  दीनानाथ शर्मा
काफ्काको काम सकियो-  राजव
गुरु-  कविता राई
छाइल - लोकराज भट्ट
ताल्चा- दिलीप बान्तवा
निनाद - बल्लरी अलका आत्रये
पैतालामा हिउँ, आँखामा हिमाल-  राजेन्द्रमान डंगोल
भिक्षूसँग प्रेम-  उषा हमाल
भोजपुरको बाङ्मय -  डा विप्लव ढकाल
महाभारा - बसन्त बस्नेत
मिथ्या- दीपक पराजुली
यादहरूको संग्राहलय-  केवल विनाबी
सत्यमोहन-  गिरीश गिरी

साहित्य

प्रकाशित: १५ असार २०७९ ०८:५० बुधबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी