काठमाडौं । पछिल्लो समयमा नेपालबाट उच्च शिक्षाको लागि विदेशिने क्रममा विद्यार्थीको पहिलो रोजाईमा पर्दै आएको शैक्षिक संस्था हो मेट्स एजुकेशन कन्सलटेन्सी । "/>

विदेश जाने विद्यार्थीको रोजाईमा मेट्स एजुकेशन कन्सलटेन्सी (भिडियो)

विदेश जाने विद्यार्थीको रोजाईमा मेट्स एजुकेशन कन्सलटेन्सी (भिडियो)


काठमाडौं । पछिल्लो समयमा नेपालबाट उच्च शिक्षाको लागि विदेशिने क्रममा विद्यार्थीको पहिलो रोजाईमा पर्दै आएको शैक्षिक संस्था हो मेट्स एजुकेशन कन्सलटेन्सी । यो कन्सलटेन्सीले विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिँदै आएकोले गर्दा यहाँ विद्यार्थीहरुको चाप बढेको छ ।

पुतलीसडकस्थित डिल्लीबजार चोक नजिक रहेको यो कन्सलटेन्सी सन २००७ मा स्थापना भएको थियो । विद्यार्थीलाई सहि सूचना दिने हक हित र यर्थात जानकारी गराउने उद्देश्यको साथ यो संस्थाको स्थापना गरिएको हो ।

ती तमाम कन्सलटेन्सीहरुको बिचमा मेटेस एजुकेसन कन्सलटेन्सी पृथक परिचय बनाएर स्थापित छ । मूलत अस्टेलिया अध्ययनको लागि जाने विद्यार्थीलाई लक्षित गरि स्थापना गरिएको हो । यस बाहेक संस्थाले न्यूजियल्याण्ड, बेलायत र अमेरिका जाने विद्यार्थीलाई पनि सेवा दिँदै आएको छ ।

Skip This
Logo